उपरथी रायमाझीलाई सैनिक इन्टेलिजेन्सको जिम्मेवारी
काठमाडौँ । नेपाली सेनाका उपरथी नकुलबहादुर रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । योसँगै उनले...