नक्कली खुट्टामा लुकाइएको बम विस्फोटमा अफगान धार्मिक नेताको मृत्यु
काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा एकजना धार्मिक नेताको ज्यान गएको छ । तालिवानलाई समर्थन गर्दै आएका र महिलालाई पनि शिक्षा दिनुपर्छ भन्ने विचारका पक्षपाती रहेका धार्मिक नेता...