लाइसेन्सको जाँच पास नभएपछि अरूको नम्बर प्रयोग गरेको पक्राउ परेका डाक्टरको बयान
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा बिरामी जाँचेको आरोपमा पक्राउ परेका चिकित्सक सम्बुद्ध भट्टाचार्यले मेडिकल काउन्सिलको किर्ते प्रमाणपत्र प्रयोग गरेको स्वीकारेका छन् । सरकारी वकिलको रोहवरमा जिल्ला प्रहरी परिसर, काठमाडौँलाई...