नक्कली नोटसहित पाँच जना पक्राउ
काठमाडौँ। सर्लाही सदरमुकाम मलंगवाबाट नेपाली नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सर्लाहीको धनकौल गाउँपालिका-७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका-२ का ५० वर्षीय रामपृत सहनी,...