सवारी चालक अनुमतिपत्रका लागि नक्कली प्रवेशपत्र बनाएको अभियोगमा सशस्त्रका जवान पक्राउ
काठमाडौँ । सवारी चालक अनुमतिपत्रका लागि नक्कली प्रवेश पत्र बनाएको अभियोगमा वीरेन्द्रनगरबाट सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख गुराँस गाउँपालिका-४ घर भई हाल सशस्त्र...