निलम्बित सचिव पाण्डे जेलबाटै अनिवार्य अवकाश
काठमाडौं । नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाण्डे जेलमै रहँदा अनिवार्य अवकाशमा पुगेका हुन्।...