खाँणलाई छाड्ने कि थुनामा राख्ने बारेमा आज सुनुवाइ हुने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने भएको छ । उक्त सुनुवाइका लागि उच्च अदालत पाटनको एकल इजलासमा...