यातायातका कर्मचारीसहित भ्रष्टाचार मुद्दा लागेका १६ जनाले पाए सफाइ
काठमाडौँ । सर्वोच्च अदालतले नक्कली सवारी चालक अनुमति पत्र बनाएर भ्रष्टाचार गरेको अभियोग लागेका १६ जनालाई सफाइ दिएको छ । कम्प्युटर प्रणालीको दुरुपयोग गरी सवारी चालक अनुमति पत्र जारी गरेको...