नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा इन्स्पेक्टर दोषी ठहर
काठमाडौँ । विशेष अदालतले नेपाल प्रहरीका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर विष्टलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर गरेको छ । अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा...