डिआइजी सिंहविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाई जागिर खाएको भन्दै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विश्वप्रकाश भेटवालले हदैसम्मको कारबाही गरिपाऊँ...