नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा…
खोटाङ । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँ कार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा...