चन्दा संकलन गरेर पदमार्गको नक्सा
म्याग्दी । समुदाय स्तरबाट चन्दा संकलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गको नक्सा तयार पारिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज,...