स्वास्थ्यकर्मीलाई क्वाटर छाड्न नगरपालिकाको पत्र
काठमाडौँ । दक्षिणकाली नगरपालिकाले कोरोना भाइरस(कोभिड-१९) को महामारीको समयमा स्वास्थ्यकर्मीहरूलाइ सात दिनभित्र स्वास्थ्य केन्द्रको आवास खाली गर्न निर्देशन दिएको छ । आइसोलेसन कक्ष बनाउन भन्दै नगरपालिकाले चाल्न खेल प्राथमिक स्वास्थ्य...