बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे र मेयर बालेन साहका स्वकीय सचिवलाई कारबाही गर्न माग गरिएको छ । स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते काठमाडौँ महानगर प्रहरी...