सहायक लेखापाल अख्तियारको नियन्त्रणमा
काठमाडौँ । सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल खड्कबहादुर राना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।...