कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति मृत भेटिए
काठमाडौँ। कञ्चनपुरमा नेपाली काँग्रेस नगर सभापति मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिकाका सभापति अच्युत कलौनीको शनिबार बिहान भीमदत्त नगरपालिका-१८ को मामा भान्जा चोक नजिकै घोप्टो परेको अवस्थामा शव फेला परेको...