ब्राजिलियन मिडफिल्डर डानिलो फरेस्टमा
काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले ब्राजिलियन मिडफिल्डर डानिलोलाई अनुबन्ध गरेको छ । फरेस्टले मिडफिल्डर डानिलोलाई ब्राजिलियन क्लब पाल्मेरसबाट अनुबन्ध गरेको हो। डानिलोले फरेस्टसँग साढे ६ वर्षको सम्झौता...