परीक्षाफल प्रकाशनमा व्यापक ढिलासुस्ती , विद्यार्थी एक वर्ष बढीदेखि नतिजा कुर्न बाध्य
काठमाडौँ । देशकै जेठो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले नतिजा...