चिकित्सकको विशेष परीक्षाको नतिजा प्रकाशित, ९१ प्रतिशत उत्तीर्ण
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिवार (साउन १७ र १८) लिएको चिकित्सकको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ । काउन्सिलका अनुसार यसपटक ९१.४५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्...