एसइई नतिजा : कुन प्रदेशको अवस्था कस्तो ? (विवरणसहित)
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई परीक्षामा बागमती प्रदेशबाट सबैभन्दा धेरै उत्तीर्ण हुने विद्यार्थी रहेका छन् । त्यस्तै, लुम्बिनी र प्रदेश १ को नतिजा पनि तुलनात्मक रुपमा राम्रो...