कमला खोलाको दोहन रोक्न मुख्यमन्त्री सिंहद्वारा छापा, १३ ट्याक्टरसहित पाँच जना चालक नियन्त्रणमा
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन गरी चोरीनिकासी भइरहेको सूचनाका आधारमा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा छापा मारेका छन् । नदीजन्य...