नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह
काठमाडौँ । नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छन् । भरतपुर-२७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज...