‘प्रचण्ड’को प्रष्टीकरण : पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले सक्रिय हुन नभनेको प्रष्टीकरण दिएका छन् । मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकमा ‘प्रचण्ड’ले यस्तो बताएका हुन्...