दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन माओवादी केन्द्रको उपाध्यक्षमा मनोनीत
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई आफ्नो उपाध्यक्षमा मनोनीत गरेको छ । पार्टी स्रोतका अनुसार, गत १८ र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई एकैपटक...