आफ्नै गान र लोगो बनाउँदै तातोपानी गाउँपालिका
काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गान र...