पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी
काठमाडौँ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको पदाधिकारी बैठकमा निरन्तर सहभागी हुन थालेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै आग्रहमा पुन सक्रिय राजनीतिमा फर्किने तयारी गरेकाले पदाधिकारी बैठकमा उपस्थित हुन थालेका...