उपराष्ट्रपति र सभामुखद्वारा शपथ ग्रहण समारोह बहिस्कार
काठमाडौँ । संवैधानिक निकायका पदाधिकारीहरुको शपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन्। बुधबार बिहान शीतल निवासमा भएको शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका...