नबिल बैङ्कले सुरु गर्यो ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप’ कार्यक्रम
काठमाडौँ । नबिल बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम शुरु गरेको छ। बैङ्कले त्रिभुवन विश्व विद्यालयको सहकार्यमा सामाजिक उद्यमशीलता प्रवर्द्धन उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत...