नमस्ते पे ले ल्यायो नेपाल टेलिकम र एनसेल सेवाहरूमा आकर्षक क्यासब्याक अफर
काठमाडौँ । नमस्ते पे ले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर ४ मंसिरदेखि ३० माघसम्म मान्य हुनेछ । ...