पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यालयकक्षामा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्छन् । विद्यालयमा पढाइ सँगसँगै...