विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमूना विद्यालय विकास कार्यक्रम प्रभावकारी
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमूना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ । शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८/०७९ देखि शुरु भएको कार्यक्रमले विद्यार्थीको...