पाँच वर्षभित्र प्रदेश राजधानीलाई नमूना सहर बनाउँछौँ : मुख्यमन्त्री गिरी
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी पाँच वर्षभित्र नमूना सहरका रूपमा प्रदेशको राजधानीलाई विकास गर्ने बताएका छन्। राजधानी कार्यान्वयनको क्रममा धेरै समस्याहरूको सामना गर्नु परे पनि आगामी पाँच...