प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका अध्यक्षले सोधे स्पष्टीकरण
काठमाडौँ । मोरङ ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पालिका अध्यक्षले स्पष्टीकरण सोधेका छन्। गाउँपालिका अध्यक्ष नमोनारायण माझीले गैरकानुनी उत्खनन् रोक्न सहयोग माग्दै प्रहरीलाई पत्र लेखेका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलसँग...