नेपाल-भारत मानव विकास एवं मैत्री संघद्वारा राहत सामग्री सहयोग
काठमाडौँ । नेपाल-भारत मानव विकास एवं मैत्री संघले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ । संघले आज खाद्यान्न, टेन्ट, साबुन, जीवनजललगायत सामग्री नमोबुद्ध...