गाउँपालिका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी
काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधन खोसेका छन् । खोला ठेक्का नलागेको निहुँमा माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरूले प्रयोग गर्ने सवारीको...