प्रधान न्यायाधीश श्रेष्ठ दिल्ली प्रस्थान
काठमाडौँ। प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय सर्वोच्च अदालतको स्थापनाको ७५ औँ वार्षिक उत्सव अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधान न्यायाधीश श्रेष्ठ नेपाल...