साफ विजेता गोलकिपरलाई नयाँ घर बनाइदिन बङ्गलादेशी प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ महिला च्याम्पियनसिप विजेता बङ्गलादेशी गोलकिपर रुपना चक्मालाई नयाँ घर बनाइदिन निर्देशन दिएकी छन् । सोमबार सम्पन्न छैटौं संस्करणको साफ च्याम्पियनसिपमा उपाधि सहित उत्कृष्ट...