अंग्रेजी नयाँ वर्षमा जानकी मन्दिरमा श्रद्धालुको घुइँचो
काठमाडौँ। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालुहरूको भीड लागेको छ । माता जानकीबाट आशीर्वाद लिएर नयाँ वर्षको शुभारम्भ गर्न आज बिहानैदेखि जानकी मन्दिरमा श्रद्धालुहरूको...