राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरूलाई मन्त्री मोदीको निर्देशन
ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफ्नो कार्यसम्पादनको हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरूलाई निर्देशन दिएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना...