राष्ट्रिय वाणिज्य बैंक द्वारा ११ नयाँ शाखाको सञ्चालन
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ११ वटा नयाँ शाखा बैंकले सिराहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको...