जनशक्ति अभावले काम गर्न नसकिएको मन्त्री यादवसँग नरदेवी आयुर्वेदका कर्मचारीको गुनासो
काठमाडौँ । नरदेवी आयुर्वेद चिकित्सालयका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई जनशक्ति अभावका कारणले अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो गरेका छन् । आइतबार आकस्मिक अनुगमनमा पुगेका मन्त्री यादवलाई अस्पतालका...