पूर्व वडाध्यक्ष व्यञ्जनकारको निधन
काठमाडौँ । ललितपुर महानगरपालिका-१० का पूर्व वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आज निधन भएको ललितपुर महानगरले जनाएको छ। ललितपुर महानगरपालिका वडा...