विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सात वटा मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सात वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले दायर गरेका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझाई आइतबार सर्वोच्च...