‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’
दाङ । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको कला, संस्कृति र वेशभूषालाई व्यावसायिकी करण गर्न आवश्यक रहेको बताएका छन् । नेपाल मगर संघ घोराही नगरको आयोजनामा आजदेखि घोराही-१४ झिगौँरामा...