एमाले जाजरकोटको अध्यक्षमा शाही विजयी
काठमाडौँ । नेकपा एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित भएका छन्। सातौँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा नरेन्द्रले प्रतिस्पर्धी खिमबहादुर शाहीलाई ८ मतले पराजित गरेका हुन्। नरेन्द्रले १९४...