बैतडीमा एमालेका भण्डारीलाई पछि पार्दै माओवादीका ‘विजयसुन्दर’ले लिए अग्रता
काठमाडौँ । बैतडीमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर ‘विजयसुन्दर’ले अग्रता लिएका छन् । मतगणनाको सुरुदेखि नै अग्रता लिइरहेका एमालेका उम्मेदवार दामोदर भण्डारीलाई पछि पार्दै कुँवरले अग्रता लिएका...