देउवा–मोदी भेटवार्ता आज, रेल सेवा र प्रसारण लाइनको शुभारम्भ गरिने
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दै छन् । आज दुई पक्षबिच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ । प्रधानमन्त्री...