‘कश्मीर घटनामा आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ’ : नरेन्द्र मोदी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको पहलगाममा हमला गर्ने आतकंकारीलाई उसले कल्पना गरेभन्दा बढी सजाय मिल्ने दाबी गरेका छन् । कश्मीरको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका मोदीले...