परराष्ट्रमन्त्री राणाको दाबी : मोदीको नेपाल भ्रमणको तयारी सुरु भइसक्यो
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरु गरिसकेको बताएकी छन् । हालै भारत भ्रमण सकेर फर्किएकी राणाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले...