भारतीय प्रधानमन्त्रीको गृह नगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन
गुजरात । भारतको गुजरातमा अमेरिकी सुरक्षा मुख्यालय पेन्टागन भन्दा ठुलो बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सुरत डायमण्ड बोर्स (एसडीबी) नामको सो भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरूलाई निमन्त्रणा...